गेटा मेडिकल कलेज तत्काल सुचारु गर: नेकपा कैलाली

डेली न्युजराप्ती       १५ जेष्ठ २०७९ ०७:४१ मा प्रकाशित     256 No Comments


अत्तरिया। नेपाल कम्युनिष्ट पार्टीले कैलालीको गेटा मेडिकल कलेज तत्काल सुचारु गर्न माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति कैलालीले शनीबार प्रेस विज्ञप्ती जारी गर्दै गेटा मेडिकल कलेज तत्काल सुचारु गर्न माग गरेको हो ।

जिल्ला सचिव गणेश ढकाल र ईन्चार्ज तथा केन्द्रीय सदस्य ओम पैकाश पुन द्धारा हस्ताक्षरीत विज्ञप्तीमा गेटा मेकिलक कलेजमा करोडौँका संरचना समेत निर्माण भईसकेको अवस्थामा बन्न नदीने षडयन्त्र भएमा नेपाल कम्युनिष्ट पार्टी जनताको साथमा रहि आन्दोलनमा जाने समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार