युवा संगठन नेपाल प्रदेश नं.१ को चौथो पुर्ण बैठक सम्पन

डेली न्युजराप्ती       ११ श्रावण २०७९ ०८:२३ मा प्रकाशित     279 No Comments

झापा : नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको प्रदेश नं.१ को चौथो पुर्ण बैठक झापा जिल्लामा सम्पन भएको छ । बैठकमा संगठनका प्रदेश ईन्चार्ज शुबासको अध्यक्षता र सन्चालनमा पार्टीका केन्द्रिय सदस्य दिपेश राईको प्रमुख आतिथ्यता पार्टीका केन्द्रिय सदस्य सुमन लिम्बुको बिशिस्ट आतिथ्य संगठनका महासचिव बिदुशीको आतिथ्य र झापा जिल्लाका सचिव प्रशान्तको उपस्थितिमा महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार