झापा : नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको प्रदेश नं.१ को चौथो पुर्ण बैठक झापा जिल्लामा सम्पन भएको छ । बैठकमा संगठनका प्रदेश ईन्चार्ज शुबासको अध्यक्षता र सन्चालनमा पार्टीका केन्द्रिय सदस्य दिपेश राईको प्रमुख आतिथ्यता पार्टीका केन्द्रिय सदस्य सुमन लिम्बुको बिशिस्ट आतिथ्य संगठनका महासचिव बिदुशीको आतिथ्य र झापा जिल्लाका सचिव प्रशान्तको उपस्थितिमा महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको जनाइएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.