विप्लवका क्रान्तिकारी बिद्यार्थीहरुद्वारा दाङको पद्मोदय नमुना माविमा वृक्षारोपण (फोटोफिचर)

डेली न्युजराप्ती       ११ श्रावण २०७९ १७:५८ मा प्रकाशित     489 No Comments


साउन ११,घोराही। नेत्रविक्रम चन्द(विप्लव)नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) दाङले जिल्लाको एक माध्यामिक बिधालयमा वृक्षरोपण गरेको छ।
संगठनले बुधबार जिल्लाको घोराही उपमहानगरपालिका स्थित पद्मोदय नमुना मावि घोराही को आसपास क्षेत्रमा १५० भन्दा बढी वृक्षरोपण कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको संयोजक खुमन पौडेलले डेलिन्युजराप्तिलाइ जानकारी दिएका छन।

वृक्षरोपण कार्यक्रमका फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार