मगर मुक्ती मोर्चा नेपाल दाङको तेस्रो पुर्ण बैठक सम्पन्न,नवौं महाधिवेशनलाई भव्य वनाउने निर्णय

डेली न्युजराप्ती       ११ भाद्र २०७९ ०३:३० मा प्रकाशित     445 No Comments


भदौ ११,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ती मोर्चा नेपाल दाङको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ।
मोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सेबेन्द्रको अध्यक्षतामा घोराहीमा बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टीको आसन्न नवौं महाधिवेशनलाई भव्य वनाउने निर्णय गरेको छ।

नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा घोराही उपमहानगर कमिटीका इन्चार्ज निर्मल ,अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य अशोका ,अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) दाङका अध्यक्ष पन्चराम ,युवा संगठन नेपाल दाङका जिल्ला सचीव पदमको विशेष उपस्थितमा बैठक सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार