सल्यानपछि दाङमा घट्यो दुखद घटना, बस पल्टिदा ४२ जना घाइते,२ जना गम्भीर (नामावली सहित)

डेली न्युजराप्ती       १५ आश्विन २०७९ १९:३२ मा प्रकाशित     227 No Comments


तुलसीपुर, १५ असोज । दाङमा यात्रुबाहक बस पल्टिदा ४२ जना घाइते भएका छन् । घोराहीबाट लमहीका लागि छुटेको रा१ख १८४५ नम्बरको बस चौपट्टाको आरोलोमा ब्रेक फेल भएर पल्टिएको प्रहरीले बताएको छ ।
घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयाे ।

घाइतेहरुको विवरण:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार