पश्चिम दाङमा एक महिला निर्वस्त्र अवस्थामा मृत फेला

डेली न्युजराप्ती       ३१ आश्विन २०७९ ०७:५२ मा प्रकाशित     180 No Comments

तुलसीपुर, ३१ असोज । पश्चिम दाङमा एक महिला निर्वस्त्र अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बबई गाउँपालिका–७ बेलासपुर घाटमा नाम बतन नखुलेकी अन्दाजी ३५ बर्षकी एक महिला मृत फेला परेको प्रहरीले बताएको छ । मृतको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार