चीन,फिलिपिन्स,जर्मनी,अफगानिस्तान,इटलीका कम्युनिस्ट पार्टीद्वारा नवौं महाधिवेशनलाई शुभकामना व्यक्त

डेली न्युजराप्ती       ३१ आश्विन २०७९ १६:१९ मा प्रकाशित     370 No Comments

नेपाल कम्युनिष्ट पार्टीकाे नवौं महाधिवेशनलाई विभिन्न देशका कम्युनिस्ट पार्टीले शुभकामना दिएका छन् ।

चीनिया कम्युनिस्ट पार्टी, फिलिपिन्स कम्युनिस्ट पार्टी, जर्मनी, अफगानिस्तान, इटली कम्युनिस्ट पार्टीले नवाैँ महाधिवेशनको सफलताको शुभकामना पत्र पठाएका छन् । महाधिवेशनको बन्दसत्रमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विकल्पले उक्त शुभकामना पत्र पढेर सुनाएका थिए । ती देशहरूले नेकपाकाे नवाैँ महाधिवेशनको सफलताको शुभकामना दिदै नेकपाले नयाँ क्रान्तिको खाका काेर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार