डेली न्युज राप्ती अनलाइन संस्करणको विचारप्रधान त्रैमासिक पत्रीकाको पहिलो अंक विमोचन

डेली न्युजराप्ती       १२ कार्तिक २०७९ २०:१३ मा प्रकाशित     266 No Comments

कार्तिक १२,घोराही । दाङबाट संचालित डेली न्युज राप्ती अनलाइन संस्करणको विचारप्रधान त्रैमासिक पत्रीकाको विमोचन गरिएको छ ।
शनिवार घोराहीमा एक कार्यक्रमका विच उक्त पत्रीकाको विमोचन गरिएको हो ।

नेकपा दाङको तेस्रो पुर्ण बैठकको अवसरमा नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीले विचारप्रधान पत्रीकाको विमोचन गर्नुभएको हो ।
पत्रीका विमोचन गर्दै नेता शितलले भन्नुभयो– ‘पत्रीकाले मुलत: विचार , उदेश्य , र सामाजिक उत्तरदायित्वमा आधारित भएर समाज रुपान्तरण र समाजवादी सत्ता प्राप्तिको पक्षमा अहम भुमिका निर्वाह गर्नेछ।’
नेता शितलले पत्रीकाले विचारधारात्मक क्षेत्रको भुमिकालाइ थप सशक्त बनाउन सार्थकता र निरन्तरता पाइरहने अपेक्षासहित सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार