समाजवादी मोर्चा नेपालको बैठक बिहान ७ बजे काठमाडौंमा बस्दै

डेली न्युजराप्ती       ४ भाद्र २०८० ०६:५३ मा प्रकाशित     286 No Comments

काठमाडौं: समाजवादी माेर्चा नेपालकाे बैठक आज बिहान ७ बजे बस्ने भएको छ । बैठक अहिले बिहान ७ बजे नेकपा (एस) काे केन्द्रीय कार्यालयमा बस्ने नेकपा कार्यालय जनाएको छ । ।

नेकपा केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार
नेकपाकाे तर्फबाट महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य सन्ताेष सी र उमा सी ‘शिलु’ ले प्रतिनिधित्व गर्नेछन् ।

नेकपाका नेताहरू केन्द्रीय समितिको बैठक सकेर काठमाडौं फर्किने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार