गएराती १२ बजे प्रहरीद्वारा नेकपाका केन्द्रीय सदस्य शाहको घरमा छापा

डेली न्युजराप्ती       ३ मंसिर २०७९ १२:५३ मा प्रकाशित     113 No Comments

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण शाहको घरमा गएराति १२ बजे प्रहरीले छापामार गरेको छ ।
शाहको घरमा छापा मार्नुका साथै घरपरिवारलाई मानवीय तनाव दिदै आतंकित बनाएको छ ।

नेकपाले केन्द्रीय सदस्य देवनारायणको घरमा छापामारको गरेकोप्रति घाेर भत्सर्ना गरेको छ । पार्टीले निर्वाचन खारेज अभियान शान्तिपूर्ण र जनपरिचालित कार्यक्रम रहेको भन्दै नेताकार्यकर्ता र जनतालाई आतंकित गर्ने कार्य नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार