दाङ । धर्मेन्द्र समूहका गुल्मी सेक्रेटरी चिरागले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले विहीबार एक वक्तव्य जारी गर्दै उक्त पार्टीमा नरहने घोषणा गरेका हुन् ।
वक्तव्यमा उनले उक्त समूह राजनीतिक वैचारिक रुपले अस्पष्ट, सांगठनिक रुपले अराजक, आर्थिक रुपले अपारदर्शिता, निकृष्ट खालको पूर्वाग्रह र मित्रशक्ति प्रति दुश्मनीपूर्ण रहेको र उक्त समूहले क्रान्ति नगर्ने बताएका छन् ।
उनले आफु उक्त समूहको लुम्बिनी ब्युरो सदस्य, युवा संगठनको केन्द्रीय सचिवालय, लुम्बिनी व्युरो युवाको इन्चार्ज रहेको समेत बताएका छन् ।
नेकपाले कारवाही गरेपछि धर्मेन्द्र समूहले नयाँ समूह बनाएका थिए । उक्त समूह राजनीतिक वैचारिक रुपले संकटमा परेपछि त्यहाँभित्रका इमान्दार नेता कार्यकर्ता देशव्यापी रुपमा उक्त समूह परित्याग गर्दै नेकपामा फर्किएका छन् र कयौं नेता कार्यकर्ता स्वतन्त्र रहेका छन् । चिरागले पनि स्वतन्त्र बस्ने बताएका छन् ।
बुटवल । धर्मेन्द्र समूहका गुल्मी सेक्रेटरी चिरागले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले विहीबार एक वक्तव्य जारी गर्दै उक्त पार्टीमा नरहने घोषणा गरेका हुन् ।
वक्तव्यमा उनले उक्त समूह राजनीतिक वैचारिक रुपले अस्पष्ट, सांगठनिक रुपले अराजक, आर्थिक रुपले अपारदर्शिता, निकृष्ट खालको पूर्वाग्रह र मित्रशक्ति प्रति दुश्मनीपूर्ण रहेको र उक्त समूहले क्रान्ति नगर्ने बताएका छन् ।
उनले आफु उक्त समूहको लुम्बिनी ब्युरो सदस्य, युवा संगठनको केन्द्रीय सचिवालय, लुम्बिनी व्युरो युवाको इन्चार्ज रहेको समेत बताएका छन् ।
नेकपाले कारवाही गरेपछि धर्मेन्द्र समूहले नयाँ समूह बनाएका थिए । उक्त समूह राजनीतिक वैचारिक रुपले संकटमा परेपछि त्यहाँभित्रका इमान्दार नेता कार्यकर्ता देशव्यापी रुपमा उक्त समूह परित्याग गर्दै नेकपामा फर्किएका छन् र कयौं नेता कार्यकर्ता स्वतन्त्र रहेका छन् । चिरागले पनि स्वतन्त्र बस्ने बताएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.