माघ १८/दाङ। विप्लव नेतृत्वको नेकपा राप्ती ब्युरोको आइतबार घोराहीमा राजनैतिक तथा योजनागत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीको राप्ती ब्युरोको राजनैतिक तथा योजनागत प्रशिक्षण कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य भरत सी (रणविर) लगाएतका नेताहरुले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा राप्तीभरिका करिव २०० बढी जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।
तस्वीरमा हेर्नुस नेकपा राप्ती ब्युरो राजनैतिक तथा योजनागत प्रशिक्षण कार्यक्रम:











सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.