नेकपा पुर्वी दाङद्वारा कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाइ घरघरमा पुगि सम्मान

डेली न्युजराप्ती       ५ बैशाख २०८० ०८:५० मा प्रकाशित     269 No Comments

घोराही / नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले कम्युनिस्ट आन्दोलनका अगुवाइ तथा अग्रजहरुलाई सम्मान गरेको छ ।
पार्टीले ७५ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत सोमबार कम्युनिस्ट अग्रजहरुको निवासमै पुगेर सम्मान गरेको हो ।

पार्टीको निर्णय अनुसार घोराही क्षेत्रमा रहेका कम्युनिस्ट आन्दोलनका पाका, पुराना र आदर्श नेतृत्व खिमनन्द खनाल, जगविर चौधरी, माधव सर्मा , मंगल चौधरी, माधव खनाल लगायतका अगुवाइहरुलाई सम्मान गरेको नेकपा पूर्वी दाङका सेक्रेटरी जनक सीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार