नेकपाद्वारा जालसाजी गरि हडपेको १६ कठ्ठा जमिन नियन्त्रणमा

डेली न्युजराप्ती       २८ बैशाख २०८० १७:०९ मा प्रकाशित     172 No Comments

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कैलालीको जनसत्ताले भुमाफिया नारायणप्रसाद जैसी (सागर) को ग्रुपले जालसाजी गर्दै हडपेको करिब १६ कट्ठा जमिन नियन्त्रणमा लिएको छ । भुमाफिया नारायणप्रसाद जैसी (सागर) को ग्रुपले कैलाली जोशिपुर ४ खर्चुवामा १४/१५ घरमा बसोबास गर्दै आएका जग्गाधनी खुसीराम डङ्गौरा र लक्षिराम डङ्गौरा को सयौं परिवारको जमीन जनसत्ताले नियन्त्रणमा लिएको नेपाल कम्युनिष्ट पार्टी कैलालीको जनसत्ता प्रमुख आजाद सी ले बिज्ञप्तिमार्फत जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार