महासचिव विप्लव द्वारा जेवी टुहुरेप्रती श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       १० भाद्र २०७८ १९:४२ मा प्रकाशित     745 No Comments


हेमन्त वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द(विप्लव)ले नेपाली प्रगतिशील आन्दोलनका मूर्धन्य व्यक्तित्व साहित्यकार तथा जनवादी गायक जुठबहादुर खड्गी(जेवी टुहुरे)को निधनले नेपाली जनवादी आन्दोलनमा ठूलो क्षति पुगेको बताएका छन।
महासचिव विप्लवले आज एक शोक वक्तव्य जारी गर्दै बयोधा अस्पतालमा उपचारको क्रममा टुहुरेको दुखद निधनले पार्टीलाई दुखी तुल्याएको भन्दै मृतक टुहुरेप्रती पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुकासाथै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गरेका छन।
शोक वक्तव्यको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार