तुलसीपुर,३२ जेठ । लुम्बिनी प्रदेश सरकारले भूमे पर्वको अबसरमा दुई जिल्लामा मात्रै बिदा दिएको छ ।
यसअघि दाङ, रुकुम र रोल्पामा विदा दिने भनि प्रदेशको आन्तरिक मामिला, काुनन तथा सहकारी मन्त्रालयले सूचना जारी गरेको भएपनि त्यसलाई तत्काल सच्चाएको छ ।
सचिब लालबाबु कवारीका अनुसार विहीबार बसेको मन्त्रीपरिषद बैठकलभोली रुकुम पूर्ब र रोल्पामा विदा दिएको भनि सूचना जारी गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.