लुम्बिनी प्रदेश सरकारले सच्यायो सूचना,भोलि रुकुम पुर्व र रोल्पामा मात्रै सार्वजनिक बिदा!

डेली न्युजराप्ती       ३२ जेष्ठ २०८० २१:२४ मा प्रकाशित     124 No Comments

तुलसीपुर,३२ जेठ । लुम्बिनी प्रदेश सरकारले भूमे पर्वको अबसरमा दुई जिल्लामा मात्रै बिदा दिएको छ ।

यसअघि दाङ, रुकुम र रोल्पामा विदा दिने भनि प्रदेशको आन्तरिक मामिला, काुनन तथा सहकारी मन्त्रालयले सूचना जारी गरेको भएपनि त्यसलाई तत्काल सच्चाएको छ ।

सचिब लालबाबु कवारीका अनुसार विहीबार बसेको मन्त्रीपरिषद बैठकलभोली रुकुम पूर्ब र रोल्पामा विदा दिएको भनि सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार