विप्लवप्रती आकर्षण बढ्यो:बुटवलमा माओवादी , काँग्रेस,राप्रराबाट २५० बढी नेकपा प्रवेश!

डेली न्युजराप्ती       १३ श्रावण २०८० २१:२४ मा प्रकाशित     209 No Comments

साउन १३ , दाङ । पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा पार्टी प्रवेशको लहर चलेको छ ।
शनिवार बुटवलमा विभिन्न पार्टी परित्याग गरि करिव २५० बढीले नेकपामा प्रवेश गरेका छन् ।

नेकपा रुपन्देहीको आयोजनामा आयोजित धुर्वीकरण तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा (माओवादी केन्द्र) , नेकपा एमाले , नेपाली कांग्रेस र अन्य स्वतन्त्र गरि करिव २५० जनाले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुलाइ नेकपा रुपन्देहीले खादा ओडाएर ससम्मान स्वागत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार