कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय प्रतिनिधि समितिको बैठकमा सदस्यहरूले महासचिव विप्लव सीद्वारा प्रस्तुत ८ वटा प्रस्तावमा धारणा राख्ने कार्य सकिएको छ ।
बुधबार साँझसम्म बैठकमा कमल सी, काजी सी, लक्ष्मण सी, राेषण सी, रुद्र सी, अभय सी, सुनिता सी, खाेमा सी, प्रकाश सी, सिसम सी, कुमार सी, भिम सी, इन्द्र सी, सेराप सी, याेगेन्द्र सी, शंकर सी, सिर्जन सी, क्रान्ति सी, विश्वदिप सी, सुष्मा सी, बिनिता सी र कुशल सीले आ-आफ्नाे समुहगत धारणा र आगामी केन्द्रीय समितिको लागि सुझाव प्रस्तुत गरेका थिए ।
केन्द्रीय प्रतिनिधि समितिको बैठकमा आज बिहान ८ बजेदेखि स्थायी समिति सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको जानकारी केन्द्रीय कार्यालय सचिव अडिग सीले दिएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.