लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १२ पुष २०८२ १३:३०       डेली न्युजराप्ती     984

बुझेन सरकारले,बुझाइदेउ कसैले:विप्लवको उत्पादन केन्द्रमा प्रहरीको अनावश्यक छापा

काठमाडौं । शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)को उत्पादन केन्द्रमा छापा मारेको छ। शीतगंगा नगरपालिका ११ अर्घाखाँची स्थित रहेको पार्टीको उत्पादन केन्द्रमा प्रहरीले गस्ती गर्दै...

  १२ पुष २०८२ ०७:४८       डेली न्युजराप्ती     391

विप्लवले भने, ‘संघर्ष र निर्वाचन दुबैका निम्ति तयार रहनु, चुनाव लड्नैपरे एक्लै लड्ने हो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लवले संघर्ष र निर्वाचन दुबैका निम्ति तयार रहन नेताकार्यकर्तालाई निर्देशन दिएका छन् । बिहिवार काठमाडौँ सम्पन्न पार्टी केन्द्रिय समितिको विशेष बैठकलाई सम्बोधन गर्दै...

  ९ पुष २०८२ १५:०५       डेली न्युजराप्ती     536

जनयुद्धका सहिद जलनका बुवा हिउँदे चौधरीको दुखद निधन

हेमन्तप्रकाश वली ।पौष ८,तुलसीपुर । दश वर्षे महान जनयुद्धका सहिद हिरालाल चौधरी(जलन)का बुवा हिउँदे चौधरीको दुखद निधन भएको छ ।तुलसीपुर उपमहानगरपालिका-८ टिकरी निवासी चौधरीको हिजो बेलुका ७३ वर्षको उमेरमा दुखद...

  ६ पुष २०८२ २१:३०       डेली न्युजराप्ती     195

तुलसीपुर खानेपानीको २१ औँ वार्षिक साधारण सभा तथा कार्यपरिषद बैठक

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले शनिबार तुलसीपुरमा २१ औँ वार्षिक साधारण सभा तथा कार्यपरिषद् बैठक गरेको छ । संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम...

  ६ पुष २०८२ २१:२९       डेली न्युजराप्ती     445

प्रधानमन्त्री भएर गोरुजस्तो जोतिएर देशको सेवा गर्ने चाहना छ : महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा...

  ६ पुष २०८२ २१:००       डेली न्युजराप्ती     528

नेकपा (माओवादी) घोराहीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

घोराही, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) घोराही नगरको बैठक सम्पन्न भएको छ । पार्टी घोराही नगरको आयोजनामा शनिबार घोराहीस्थित झिंगौरामा बसेको बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको...

  ५ पुष २०८२ ०८:४९       डेली न्युजराप्ती     262

आजदेखि तुलसीपुर महोत्सव सुरु हुँदै

दाङ, ४ पुस ।स्थानीयरुपमा अर्थतन्त्रलाई चलायन बनाउन दाङको तुलसीपुरमा आजदेखि ‘प्रथम तुलसीपुर महोत्सव’ शुरु हुँदैछ । स्थानीय उत्पादनको बजारीकरण र कला संस्कृतिको प्रर्वद्धन गर्न आजदेखि १९ गतेसम्म ‘प्रथम तुलसीपुर महोत्सव’...

  ४ पुष २०८२ १७:०६       डेली न्युजराप्ती     819

अबको नयाँ विकल्प नेकपा (माओवादी) हो: इन्चार्ज सविन

हेमन्तप्रकाश वली ।पौष ३,तुलसीपुर । नेकपा (माओवादी) दाङका इन्चार्ज सविन सीले अबको नयाँ विकल्प आफ्नो पार्टी भएको बताएका छन् ।बिहिवार बबई-७ कृष्णपुरका जनतासँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् । पार्टीको...

  ३ पुष २०८२ ०८:१७       डेली न्युजराप्ती     339

माओवादीले दाङमा शान्तिनगरबाट सुरु गर्यो जनसर्वेक्षण तथा जनजागरण अभियान

पौष २,दाङ । नेकपा(माओवादी)ले दाङमा जनसर्वेक्षण तथा जागरण अभियान सुरु गरेको छ ।मंगलबार शान्तिनगर गाउँपालिकाबाट सुरु भएको जागरण अभियान १० दिनसम्म चल्नेछ । पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन...

  २ पुष २०८२ ११:३९       डेली न्युजराप्ती     296

राष्ट्रिय स्वाधीनता र समाजवादका लागि पत्रकारिता गर्नुहोसः प्रकाण्ड सी

बसन्त विकपौष १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले राष्ट्रिय स्वाधीनताको रक्षा गरी समाजवाद ल्गाउने अभियानमा पत्रकारिता गर्न अपिल गर्नु भएको छ ।जनपत्रकार संगठन नेपालको पाँचौं केन्द्रीय...