लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २१ पुष २०८२ ०७:२५       डेली न्युजराप्ती     218

अमेरिकाले भेनेजुएलामाथिको विध्वंसकारी सैन्य हमला तत्काल रोक्नुपर्छ:विप्लव

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता संचालनकै कारण गरिएको अमेरिकी हमला साम्राज्यवादी- सैन्य हस्तक्षेप भएको बताएको छ । माओवादीका महासचिव विप्लवले आज एक विज्ञप्ति...

  २० पुष २०८२ ०८:५२       डेली न्युजराप्ती     291

वर्तमान राज्यव्यवस्था अहंकार , त्रास र षड्यन्त्रमा छ: विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था अहंकार, त्रास र षड्यन्त्रमा आधारित रहेको आरोप लगाउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा उहाँले स्वाधीनता, श्रमजीवी वर्ग...

  २० पुष २०८२ ०८:५०       डेली न्युजराप्ती     519

६ कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

काठमाडौँ । ६ कम्युनिस्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्न आह्वान गरेका छन् । शुक्रबार ललितपुरमा बसेको ६ कम्युनिस्ट पार्टीको संयुक्त बैठकले सो आह्वान गरेको हो । बैठकपछि संयुक्त...

  १७ पुष २०८२ ०८:५६       डेली न्युजराप्ती     328

हामीलाई पात्र र पार्टी मात्र नयाँ होइन, विचार र सत्ता पनि नयाँ चाहिएको हो:विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लवले वर्तमान राजनीतिक संकटले प्रतिस्पर्धी वर्गहरूलाई नयाँ मोर्चाबन्दी र नयाँ आवरणमा प्रस्तुत हुन बाध्य बनाएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै...

  १७ पुष २०८२ ०८:५४       डेली न्युजराप्ती     211

अत्याधिक चिसो बढेपछि तुलसीपुरमा ३ दिन बिधालय बन्द हुने

दाङ । चिसो अत्याधिक बढेपछि तुलसीपुरमा आजदेखि तीन दिनसम्म विद्यालय बन्द गरिने भएको छ । नगरप्रमुख टिकाराम खड्काले आज कार्यालय खुल्ने वित्तिकै १० बजे नै बैठक बसी निर्णय गरेर आजैदेखि विद्यालय...

  १६ पुष २०८२ १७:०६       डेली न्युजराप्ती     462

पत्रकार वलीको सक्रियतामा ४० जना विपन्न नागरिकलाई न्यानो कपडा वितरण

दाङ, १५ पुस । पुसको कठ्यांग्रिदो चिसोले जनजीवन कष्टकर बनाइरहेका बेला तुलसीपुरका विपन्न नागरिकले न्यानो कपडा पाएका छन्‌। सामाजिक कार्यमा सदैव सक्रिय रहने पत्रकार तथा समाजसेवी दिपक वलीको सक्रियतामा मंगलबार ४०...

  १५ पुष २०८२ १५:५०       डेली न्युजराप्ती     193

दाङमा नेकपा (माओवादी)ले जनकम्युनमाथि गरिएको प्रहरी अप्रेसन विरुद्ध गर्यो प्रदर्शन

हेमन्तप्रकाश वली ।पौष १४,घोराही । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले पार्टीको जनकम्युनमा राज्यले आतंक मच्चाएको भन्दै निरन्तर देशव्यापी बिरोध गरिरहेको छ ।आज सोमबार पार्टीले कम्युनमाथिको प्रहरी अप्रेसनको बिरोधमा दाङको...

  १५ पुष २०८२ ०४:३१       डेली न्युजराप्ती     447

नेकपा (माओवादी)द्वारा तुलसीपुरमा कार्की सरकार विरुद्ध राँके जुलुस प्रदर्शन

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी(माओवादी) ले तुलसीपुरमा राँके जुलुस प्रदर्शन सहित कोणसभा सम्पन्न गरेको छ । पार्टीको अर्घाखाँची स्थित शितगंगा-११ मा रहेको केन्द्रीय जनकम्युनमा प्रहरी हस्तक्षेप र खानतलासी विरुद्ध केन्द्रीय...

  १२ पुष २०८२ २०:३६       डेली न्युजराप्ती     422

जेनजी मुभमेन्ट नेपालको पनि विप्लवलाई साथ,सर्वपक्षीय सरकार बन्नैपर्ने अडान!

काठमाडौँ । जेन्जी विद्रोहका क्रममा नवोदित पुस्ताले उठाएका राजनीतिक तथा शासकीय मुद्दाहरू अझै सम्बोधन नभएको भन्दै जेन्जी मुभमेन्ट नेपालले वर्तमान अवस्थामा पुरानै शासकीय स्वरूपमा गरिने निर्वाचन देश र जनताप्रति धोका हुने चेतावनी दिएको छ। मुभमेन्टले समस्याको जड नछोई जबरजस्ती देशलाई निर्वाचनतर्फ लैजानु सामाजिक द्वन्द्वलाई गहिर्याउँदै गृहयुद्धको जोखिम निम्त्याउने कार्य हुने दाबी गरेको छ। मिति २०८२ पौष ११ गते जारी प्रेस वक्तव्यमा भाद्र २३ र २४ गते नवोदित पुस्ताको आह्वानमा भएको जेनजी विद्रोहलाई गहिरो राजनीतिक जागरणको अभिव्यक्ति भएको उल्लेख गर्दै, त्यसबाट उठेका माग र चेतनालाई संविधानमै संस्थागत नगरेसम्म संघर्ष जारी रहने स्पष्ट गरिएको छ। वक्तव्यमा वर्तमान सरकारले राजनीतिक तथा नैतिक वैधता गुमाइसकेको दाबी गर्दै तुरुन्तै सत्ता छोड्न माग गरिएको छ। साथै देशलाई विद्यमान संवैधानिक र राजनीतिक सङ्कटबाट मुक्त गर्न सर्वपक्षीय सरकार निर्माण गरी सर्वपक्षीय सहमतिमार्फत नयाँ राजनीतिक निकास खोज्नुपर्नेमा जोड दिइएको छ। यसैक्रममा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले अघि सारेको सर्वपक्षीय सहमतिमा आधारित सरकार निर्माणको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको जनाउँदै, जेन्जी विद्रोहका मुद्दा पूरा गराउन उक्त राजनीतिक दलसहित रूपान्तरणको पक्षमा उभिने जुनसुकै समूह, दल वा व्यक्तिसँग सहकार्य गर्न जेन्जी मुभमेन्ट नेपाल तयार रहेको प्रवक्ता विजय शाहले बताएका छन्। प्रवक्ता शाहका अनुसार यो संघर्ष सत्ता परिवर्तनका लागि मात्र नभई राज्यको चरित्र परिवर्तनका लागि केन्द्रित छ। जेन्जी मुभमेन्ट नेपालले यसअघि नै सर्वपक्षीय सरकार निर्माणका लागि वर्तमान सरकारको राजिनामा मागिसकेको थियो।आज मात्रै माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले सुशीला कार्कीलाई धम्की दिँदै सर्वपक्षीय सरकार बन्नुपर्ने अडान लिएका छन्। 

  १२ पुष २०८२ १९:४७       डेली न्युजराप्ती     157

जनकम्युनमा छापा मारेर सरकारले चुनाव होइन देशलाई द्वन्द्वतिर धकेल्न खोजेको माओवादीको आरोप

काठमाडौं । नेकपा माओवादीले उत्पादन केन्द्र र सर्वसाधारणको घरमा प्रहरीले छापा मारेकोप्रति आपत्ति जनाएको छ । माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अर्घाखाँचीस्थित सितगङ्गा–११ मा प्रहरीले छापा...