लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
उत्पादनशील अर्थप्रणालीलाई जोड्न सके नेपालमा क्रान्ति सम्भव छ : डा.युवराज संग्रौला
शाहस भट्टकाभ्रे – समाजवादी चिन्तक डा. युवराज संग्रौलाले नेपालको बस्तुगत वर्गिय अबस्थाको सश्लेषण नगरि नेपालमा क्रान्ति सम्पन्न गर्छु कसैले भन्छ भने त्यो भ्रम मात्र हुने बताएका छन्। शनिबार नेकपा पूर्वी...
महिलाहरु सकम्बरी होइन विद्रोही बन्नुपर्छ: इन्चार्ज सविन
जङ्ग रेउलेघोराही । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सीले महिला प्रकाश सपुतले बनाएको जस्तो सकम्बरी बन्न नहुने भन्दै उत्पीडनको विरुद्ध बिद्रोह गर्न सक्नुपर्ने बताएका छन् ।...
अनेमसंघ क्रान्तिकारी पुर्वी दाङको अध्यक्षमा रमिता सी
घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी पूर्वी दाङको प्रथम भेला सम्पन्न भएको छ । संघको आयोजनामा शनिबार घोराहीमा रहेको राप्ती इन्जिनियरिङ कलेजमा उक्त भेला सम्पन्न...
वर्तमान राजनीतिक संकटको कारक संसदीय व्यवस्था हो : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकटको कारक संसदीय व्यवस्था भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ्ग ब्यूरोले शनिबार आयोजना गरेको ’दलाल पुँजीवादी...
संखुवासभामा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना
२२ वैशाख, काठमाडौं। संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले...
कुनै पनि बहानामा यो देशमा अमेरिकी सेना ल्याउन पाइन्न : विप्लव
कमल विश्वकर्माललितपुर /नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकाले विभिन्न वहानामा यो देशमा आर्मी ल्याउन खोज्ने कुरा आफनो लागि कदापि स्वीकार्य नहुँने वताएका छन। नेपाल कम्युनिस्ट पार्टी ललितपुरले २०५ औं...
तुलसीपुरको बासगढी टोलमा अनेमसंघ क्रान्तिकारीको १९ सदस्यीय कमिटी गठन
बैशाख २१ , तुलसीपुर । नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले तुलसीपुर -१९ को बासगढी टोलमा कमिटी गठन गरेको छ ।संगठनले आज बिहिवार एक भेलाको आयोजना गरि माया सीको...
नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । उनी हिजो बुधबार बुटवलमा पक्राउ परेका र आज काठमाडौं ल्याउने जिल्ला प्रहरी...
अनेमसंघ क्रान्तिकारीद्वारा तुलसीपुरका टोलटोलमा कमिटी गठनलाई तिब्रता
तुलसीपुर । अखिल नेपाल महिला संघ क्रान्तिकारीले संगठन निर्माणलाई तिब्रता दिएको छ । विप्लव निकट अनेमसंघ क्रान्तिकारीले बुधबार तुलसीपुर-१९ पत्थरपुर टोलमा ७ सदस्यीय टोल समिति गठन गरेको हो । नेकपा...
अखिल(क्रान्तिकारी) त्रि.वि(T.U) ब्यूरो को बैठक सम्पन्न
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) त्रि वि (T.U) ब्यूरोको प्रथम पूर्ण बैठक संगठनका केन्द्रीय सचिवालय सदस्य तथा त्रि.वि व्यूरो इन्चार्ज अनिल सी को अध्यक्षता ,संगठनका केन्द्रीय अध्यक्ष...
भर्खरै आएकाे
- “बस्न दे सरकार, बाँच्न दे सरकार” भन्दै तुलसीपुरमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन २३ बैशाख २०८० २३:३१
- भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने २३ बैशाख २०८० २३:३१
- कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी २३ बैशाख २०८० २३:३१
- बारम्बार विद्युत अवरुद्ध हुने समस्याप्रति नेकपा (माओवादी) तुलसीपुरको ध्यानाकर्षण २३ बैशाख २०८० २३:३१
- अनुशासनको डण्डा चलाउँदै विप्लव,विचलनकारीको आरोपमा शिलु जिम्मेवारीबाट मुक्त २३ बैशाख २०८० २३:३१
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?










