लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
माओवादी केन्द्रले हाम्रो योजना चोर्यो :नेकपाका नेता भरत सी
कपिलवस्तु: नेकपाका स्थायी समिति सदस्य तथा केन्द्रीय स्कुल तथा अनुसन्धान विभागका इन्चार्ज भरत सीले नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टीको विचार चोरेको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय राजनीतिक तथा...
विप्लवको केन्द्रीय जनपरिषदद्वारा राज्यको दमनका कारण ज्यान गुमाएका लिम्बुलाई सहिद घोषणा गर्न माग
काठमाडौ /नेपाल कम्युनिस्ट पार्टी सम्वद्द केन्द्रीय जनपरिषद नेपालले कोशी प्रदेश नामाङ्कन विरुद्धको शान्तिपुर्ण आन्दोलनको क्रममा राज्यको दमनको कारण ज्यान गुमाएका लाजेहाङ लिम्बु ( पदम लिम्बु) को चैत १०गते निधन हुनगएको...
संगित अभियात्रीहरुले दाङमा सबै बामपंथी नेताहरुलाइ भने ‘एक ढिक्का एकताको कुरा गर’
घोराही । राष्ट्रका लागि संगित अभियात्रा भन्ने मुल नाराका साथ घोराहीमा भव्य सांगीतिक प्रस्तुति सम्पन्न भएको छ ।घोराहीको बहुउद्देश्यीय सभाहलमा हजारौं दर्शकहरुको उपस्थितिमा शुक्रबार सम्पन्न भएको संगित अभियात्राको सांगीतिक प्रस्तुतिमा...
घोराहीमा भोलि २ बजे निशुल्क जनवादी कलाकारहरुको सांगीतिक प्रस्तुति!
गरिव दुखिका गितहरु गाउन नपरोस् भन्छु तिनै गितहरु सान्दर्भिक हुँदै जान्छन् : जनवादी गायक शर्माचैत ९ , घोराही । वरिष्ठ जनवादी गायक जीवन शर्माले आफुले गाएका गरिव दिनदुखिका गितहरु झन...
गरिव दुखिका गितहरु गाउन नपरोस् भन्छु तिनै गितहरु सान्दर्भिक हुँदै जान्छन् : जनवादी गायक शर्मा
हेमन्त प्रकाश वली ।चैत ९ , घोराही । वरिष्ठ जनवादी गायक जीवन शर्माले आफुले गाएका गरिव दिनदुखिका गितहरु झन सान्दर्भिक हुँदै गएको बताएका छन् ।आज घोराहीमा राष्ट्रका लागि संगित अभियात्राद्वारा...
संगित अभियात्रा संचालन गरिरहेका जनवादी कलाकारले आज दाङमा पत्रकार सम्मेलन गर्ने
चैत ९ , तुलसीपुर । देशव्यापीरुपमा संगित अभियात्रा जनताका गित- संगित गाउदै हिडेका जनवादी कलाकारहरुले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।बरिस्ठ जनवादी कलाकार जीवन शर्मासहित १८ जनवादी कलाकारहरुले आज...
नेकपा पश्चिम दाङद्वारा जनवादी कलाकारलाई दाङको तुलसीपुरमा भव्य स्वागत
तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम् दाङले राष्ट्रका लागि संगीत अभियात्रा संचालन गरिरहेका जनवादी कलाकारहरुलाइ तुलसीपुरमा भव्य स्वागत गरेको छ ।नेकपा पश्चिम दाङले आज तुलसीपुरको शितलपुरमा धनगढीमा सांगीतिक कार्यक्रम सम्पन्न...
घोराहीमा चैत १० गते जनवादी गायक शर्मासहित १८ कलाकार आउँदै , प्रवेश निशुल्क
घोराही । दाङको घोराहीमा जनवादी गायक जीवन शर्मासहितका कालाकार आउँने भएका छन् । राष्ट्रका लागि संगीत अभियात्रा अन्तर्गत जनवादी गायक शर्मासहितका कलाकारहरु घोराही आउने भएका हुन् । संगीत अभियात्राको आयोजनामा...
स्ववियु निर्वाचन: बबई क्याम्पसमा रोकिएको मतदान सुरु गर्न नेविसंघ सहमत नहुदा निर्वाचन स्थगित!
तुलसीपुर । राप्ती बबई क्याम्पसको चरम लापरवाहीका कारण स्ववियु निर्वाचनको मतदान रोकिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी समिर खानको गोजीमा २३ जना विद्यार्थीको परिचयपत्र भेटिएपछि मतदान रोकिएको हो । समिर...
राप्ती बबई क्याम्पस स्ववियु निर्वाचनमा अखिल(क्रान्तिकारी)का ४ उम्मेदवार कारवाहिमा!
तुलसीपुर, ४ चैत्र । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राप्ती बबई क्याम्पसमा अध्ययनरत ४ जना विद्यार्थीलाई कारबाही गरेको छ । संगठनको नीति विपरित राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचनमा नेपाली...
भर्खरै आएकाे
- “बस्न दे सरकार, बाँच्न दे सरकार” भन्दै तुलसीपुरमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन ११ चैत्र २०७९ १२:००
- भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने ११ चैत्र २०७९ १२:००
- कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी ११ चैत्र २०७९ १२:००
- बारम्बार विद्युत अवरुद्ध हुने समस्याप्रति नेकपा (माओवादी) तुलसीपुरको ध्यानाकर्षण ११ चैत्र २०७९ १२:००
- अनुशासनको डण्डा चलाउँदै विप्लव,विचलनकारीको आरोपमा शिलु जिम्मेवारीबाट मुक्त ११ चैत्र २०७९ १२:००
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?










