लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ११ चैत्र २०७९ २०:१८       डेली न्युजराप्ती     639

विभेद र विभाजन विरुद्ध”सी”जातिको निर्माण: सम्झना सी

विभेद र विभाजन विरुद्ध”सी”जातिको निर्माण२५ असोज २०७९ नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशन कपिलवस्तु जिल्लाको शिबगढीमा पार्टी केन्द्रिय कार्यलयको प्राङ्गणमा जनता र कार्यकर्ताको बीचमा महासचिव कमरेड बिप्लवले ड्रोनमा ब्यानर उडाएर उदघाटन...

  ११ चैत्र २०७९ २०:१६       डेली न्युजराप्ती     323

विप्लवका कार्यकर्ता र प्रहरीको संयुक्त टोलिद्वारा ठगी धन्दा गर्दै आएका प्रमुख र सहायक प्रमुख पकाउ!

अछाम: अछाम जिल्लामा ठगी धन्दा गर्दै आएको आरएनसी ट्रेनिङ कम्पनी अछामका जिल्ला प्रमुख र सहायक प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार विशेष सूचनाका आधारमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता...

  ११ चैत्र २०७९ २०:१५       डेली न्युजराप्ती     400

नेकपाका पिविएम चुडामणी वली (आदर्श) लाई मातृशोक

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी गण्डक ब्युरो इन्चार्ज चुडामणी वली (आदर्श )सीलाई मातृशोक परेको छ । नेकपाका नेता ओलीकी आमा टंकि कुमारी वलीको निधन भएपछी उनलाई...

  ११ चैत्र २०७९ २०:१०       डेली न्युजराप्ती     393

धर्मेन्द्र-शुदर्शनको पार्टी दिनदिनै संकटमा , नुवाकोट जिल्ला सेक्रेटरी सहित दर्जन बढी नेकपामा फर्किए!

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नुवाकोटले आयोजना गरेको पार्टी ध्रुवीकरण/समाहित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जन भन्दाबढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नुवाकोटको विदुर नगरपालिका विभिन्न पार्टी परित्याग...

  ११ चैत्र २०७९ २०:०५       डेली न्युजराप्ती     376

उत्तर कोरियाद्वारा अनौठो ड्रोन परिक्षण , कसरी गरियो परिक्षण?

काठमाडौं । उत्तर कोरियाले पानीमुनि ड्रोन आक्रमणको परीक्षण गरेको दाबी गरेको छ । यो अमेरिका र दक्षिण कोरियाको पछिल्लो सैन्य अभ्यास रोक्न उत्तर कोरियाको पछिल्लो चेतावनी हो । उत्तर कोरियाको...

  ११ चैत्र २०७९ २०:०२       डेली न्युजराप्ती     275

चीनमा रहेको अमेरिकी कम्पनीको कार्यालयमा छापा

काठमाडौं । चिनियाँ अधिकारीहरूले अमेरिकी फर्म मिन्ट्ज समूहको बेइजिङको कार्यालयमा छापा मारेका छन्। मिन्ट्ज समूह एक उचित परिश्रम फर्म हो जसले धोखाधडी अनुसन्धानमा विशेषज्ञता दिन्छ। कम्पनीले आफ्ना ५ जना कर्मचारीलाई...

  ११ चैत्र २०७९ १२:०६       डेली न्युजराप्ती     409

झापाको दमकमा ‘सी रेड मग एण्ड भान्सा घर’ संचालन

काठमाडौँ । झापाको दमकमा ‘सी रेड मग एण्ड भान्सा घर’ संचालनमा आएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी र दमकका युवा उद्यमी बिन्दु...

  ११ चैत्र २०७९ १२:०५       डेली न्युजराप्ती     322

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर...

  ११ चैत्र २०७९ १२:०४       डेली न्युजराप्ती     362

क्रान्ति सम्पन्न गर्न नयाँ तरिकाबाट लड्न पर्छ : विप्लव सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले क्रान्ति सम्पन्न गर्न नयाँ तरिकाबाट लड्नपर्ने बताएका छन् । सो पार्टीले शुक्रबार केन्द्रीय कार्यालय कपिलबस्तुमा आयोजना गरेको केन्द्रीय राजनीतिक तथा वैचारिक स्कुलिङ...

  ११ चैत्र २०७९ १२:०२       डेली न्युजराप्ती     307

नेकपा नवौं महाधिवेशनद्वारा पारित प्रतिवेदन र विधान अब बजारमा

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनमा प्रस्तुत एवम् पारित प्रतिवेदन र विधान प्रकाशित भएको छ । २०७९ साल असोज २५ देखि कात्तिक २ गतेसम्म कपिलवस्तुस्थित नेकपा केन्द्रिय कार्यालयमा सम्पन्न...