बंगलाचुली गाउँपालिकाद्वारा चैते दशैँको एक दिन सार्वजनिक विदा

डेली न्युजराप्ती       १५ चैत्र २०७९ ०९:४१ मा प्रकाशित     139 No Comments

कमिरेचौर १४ चैत/ दाङको बंगलाचुली गाउँपालिकाले चैतेदशैको अवसरमा स्थानिय विदा दिने निर्णय गरेको छ ।

बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कमिरेचौरको आज बसेको कार्यपालिका बैठकले चैते दशैको अवसरमा एक दिन स्थानिय विदा दिने निर्णय गरेको हो ।बंगलाचुली गाउँपालिकाले स्थानीयको नि:शुल्क डेङ्गी परिक्षण गर्ने गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो ।

स्थानिय विदामा गाउँपालिका भरीका सरकारी कार्यालयहरुमा विदा हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार