लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २१ फाल्गुन २०७९ ०७:०१       डेली न्युजराप्ती     325

मधेसमा पनि रित्तिदै धर्मेन्द्र समूह , पार्टीका केन्द्रीय सदस्य शाह नेकपामा प्रवेश

सर्लाही /धमेन्द्र बास्तोला समूहका केन्द्रीय सदस्य तथा सिरहा , सप्तरी जिल्ला इन्चार्ज गणेश साह नेपाल कम्युनिस्ट पार्टीमव समाहित भएका छन । शनिबार नेता शाहले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले...

  २१ फाल्गुन २०७९ ०६:५८       डेली न्युजराप्ती     403

आक्रोश, विचार र दिमागको तरङ्ग पनि आन्दोलन नै हो : विप्लव

काठमाडौँ – नेकपाका महासचिव विप्लवले सडकमा उत्रिनु मात्र आन्दोलन नभएर हरेक व्यक्तिको दिमागमा उठ्ने तरङ्ग, विचार, आक्रोश र सोच पनि ससक्त आन्दोलन भएको बताएका छन्। शनिबार संयुक्त महिला संघर्ष समितिद्धारा...

  २० फाल्गुन २०७९ २१:११       डेली न्युजराप्ती     885

विप्लव नेकपाले भोलि तुलसीपुरको हात्तिखौवामा आधा घण्टा चक्काजाम गर्ने !

फागुन २० , तुलसीपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लमहि -घोराही - तुलसीपुर सडक आधा घण्टा चक्काजाम गर्ने जनाएको छ ।नेकपा तुलसीपुर नगर समितिले भोलि आइतबार बिहान ११:०० बजेदेखी...

  २० फाल्गुन २०७९ २१:०९       डेली न्युजराप्ती     373

प्रचण्ड घाँटीमा झुण्डिएको मुद्दाको तरबारबाट मुक्त हुने हो भने जनक्रान्तीको मोर्चामा आउनुपर्छ : सविन

फागुन २० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले अहिले घाँटीमा झुण्डिएको मुद्दाको तरबारबाट मुक्त हुने हो भने प्रचण्ड जनक्रान्तीको मोर्चामा आउनुपर्ने बताएका छन् ।नेकपाका राप्ती ब्युरो...

  २० फाल्गुन २०७९ २०:४८       डेली न्युजराप्ती     421

संसदीय व्यवस्था स्वीकार गर्नुभन्दा सहिद बन्न तयार छौँ : नेता शितल

फागुन २० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका पिविएम शितल सीले संसदीय व्यवस्था स्वीकार गर्नुभन्दा सहिद बन्न तयार भएको बताएका छन् ।आज शनिवार तुलसीपुरमा नेकपा पश्चिम दाङद्वारा आयोजित सहिद ,...

  १८ फाल्गुन २०७९ २१:२९       डेली न्युजराप्ती     357

दाङमा अटो मजदुरहरु संगठित गर्दै नेकपा ,घोराहीमा अटो मजदुरको नगर कमिटी गठन!

घोराही, १८ फागुन । दाङको घोराहीमा अटो मजदुरको नगर कमिटी गठन भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको तीन महिने संगठन निर्माण तथा विस्तार...

  १७ फाल्गुन २०७९ २०:३७       डेली न्युजराप्ती     327

दलिय भागबण्डा रहित विश्वविद्यालय निर्माण गर्नुपर्छ: प्रकाश सी

काठमाडौँ – अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का अध्यक्ष प्रकाश सीले अबको स्ववियू निर्वाचन मार्फत दलिय भागबण्डा रहित विश्वविद्यालय निर्माण गर्नुपर्ने बताएका छन्। बुधवार नेकपा निकट अखिल क्रान्तिकारी पशुपती क्याम्पस कमिटीले...

  १७ फाल्गुन २०७९ २०:३६       डेली न्युजराप्ती     360

तथाकथित लोकतन्त्रलाई नौजवानहरुले आगो लगाउने छन् : प्रकाण्ड

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् पार्टी प्रबक्ता प्रकाण्डले समस्या नै समस्याले जकडिएको नाम मात्रको तथाकथित लोकतन्त्रलाई युवा नौजवान विद्यार्थीहरुले आगो लगाउने बताएका छन्। बुधवार नेकपा निकट अखिल...

  १७ फाल्गुन २०७९ १३:१२       डेली न्युजराप्ती     366

बिषयको गहिरो ज्ञानविना पत्रकारिता गर्न सकिन्न: अनिल शर्मा विरही

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रकाशन तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्मा बिरहीले विषयको गहिरो जानकारी र अध्ययन विना असल ढङ्गले र जनताको पक्षमा पत्रकारिता गर्न नसकिने बताएका...

  १७ फाल्गुन २०७९ १३:११       डेली न्युजराप्ती     377

शैक्षिक वातावरण सुधार गर्न सबैसङ्ग मिलेर काम गर्न चाहान्छौ : नरेन्द्र सी

काठमाडौ / अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )का उपाध्यक्ष नरेन्द्र सीले क्याम्पस , बिश्व विद्यालयहरुको शैक्षिक बाताबरण सुधार गर्न, शिक्षामा गुणस्तर सुधार गर्न र बिश्व बिश्व विद्यालयहरुलाई ज्ञान...