अजय सेना निर्माण गर्ने उत्तर कोरियाको घोषणा, किन गरे किमले यस्तो घोषणा?

डेली न्युजराप्ती       २७ आश्विन २०७८ ०८:१८ मा प्रकाशित     954 No Comments

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उनले कसैले हराउन नसक्ने अजय सेनाको निर्माण गर्ने घोषणा गरेका छन।

सेनाको हतियार परीक्षणको निरीक्षण गर्दै उनले सो कुराको घोषणा गरेको सरकारी सन्चार माध्यम केसीएनले जनाएको छ।
अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध रहिरहेका कारण पनि अजय सेना आवश्यक रहेको उनको भनाइ छ। नेता किमले आफूले गरेको हतियार विकास युद्ध सुरु गर्न नभइ आत्मरक्षाका लागि मात्र रहेको बताएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार