सिता सीको निधनप्रति माओवादीद्वारा श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       २९ पुष २०८२ ०८:४१ मा प्रकाशित     58 No Comments

पुष २८,तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला समिती दाङले पार्टी सदस्य सिता सीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
आइतबार पार्टीका जिल्ला सचिव तिलक सीले श्रद्धाञ्जली वक्तव्य जारी गर्दै पार्टीका जिल्ला सचिवालय सदस्य पन्चाराम सीको जिवन संगिनी , पार्टी सदस्य सिताको सीको पुष २५ गते ५५ वर्षको उमेरमा भएको अकल्पनीय र असमायिक निधनले सिंगो पार्टी परिवारलाई अतुलनीय क्षति भएको बताउनुभएको छ ।

वक्तव्यमा दिवंगत सिता सीप्रति स्मरण सहित हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ भने परिवारजन , पार्टीपंक्ति र आफन्तजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।

यस्तो छ शोक वक्तव्यको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार