तुलसीपुर खानेपानी निर्वाचन: कर्ण बहादुर वलीको समर्थन भद्र वहादुर वलीलाइ

डेली न्युजराप्ती       १५ पुष २०७८ १८:०९ मा प्रकाशित     921 No Comments


हेमन्त प्रकाश वली,दाङ। तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पौष १७ गते हुनगइरहेको निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका कर्ण बहादुर वलीले नौ दलको संयुक्त प्यानललाई समर्थन रहेको बताएका छन।
आज एक प्रेस बिज्ञप्ति जारी गर्दै वलीले आफ्नो समर्थन नौ दलिय संयुक्त प्यानलका उम्मेदवार भद्र बहादुर वलीलाइ रहेको र निर्वाचनमा आफ्नो उम्मेदवारी नरहेको बिज्ञप्ति मार्फत जानकारी दिएका हुन। साथै बिज्ञप्तिमा आम उपभोक्ता तथा मतदातालाइ संयुक्त प्यानलका उम्मेदवारहरुलाइ मतदान गरि अत्याधिक बहुमतले बिजयी बनाउन हार्दिक अपिल समेत गरिएको छ।
प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार