प्युठानमा नेकपाको समर्थनमा स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार बुढा निर्वाचित

डेली न्युजराप्ती       ३१ बैशाख २०७९ २१:४९ मा प्रकाशित     794 No Comments


बैशाख ३१,दाङ। प्युठानको माण्डवी गाउपालिका वडा नं. १ मा नेकपाको समर्थनमा स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार बाम बहादुर बुढाको प्यानल बिजयी भएको छ।

माण्डवी गाउपालिका वडा नं.१ मा नेकपा सहित अन्य केहि दल सहितको संयुक्त गठबन्धन बनेको थियो। संयुक्त गठबन्धनको तर्फबाट वडा अध्यक्ष पदमा नेकपाका बाम बहादुर बुढाले उम्मेदवारी दर्ता गराएका थिए।
स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार बाम बहादुर बुढाको प्यानल बिजयी भएको नेकपाका एक नेताले न्यूजराप्तीलाई जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार