तुलसीपुरको ज्ञानज्योति कलेजमा गायिका रचना रिमाल

डेली न्युजराप्ती       २९ चैत्र २०७९ ११:५७ मा प्रकाशित     194 No Comments

तुलसीपुर,२९ चैत/ तुलसीपुरको ज्ञान ज्योति कलेजमा आज बुधबार गायीका रचना रिमाल आएकी छन् ।

कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गर्ने कार्यक्रममा रिमाल आएको कलेजका शैक्षिक संयोजक शरद गौतमले बताएका छन । गौतम अनुसार बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रममा गायिका रिमालको बिशेष सांगीतिक प्रस्तुति रहने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार