नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव केसि पक्राउ

डेली न्युजराप्ती       २७ बैशाख २०८० ११:२७ मा प्रकाशित     186 No Comments

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेकाे केहि समय नबित्दै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट प्रहरीले पक्राउन गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार