खनालको कप्तानीमा यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा , को को छन टिममा?

डेली न्युजराप्ती       १३ मंसिर २०८० ०७:२० मा प्रकाशित     337 No Comments

काठमाडौँ । सन् २०२३ को  यू–१९ एसिया कपका लागिknows knows प घोषणा गरेको हो ।

टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

प्रतियोगिता आगामी ८ डिसेम्बरदेखि यूएईमा सुरु हुँदैछ । नेपाल समूह ए मा अफगानिस्तान, भारत र पाकिस्तानसँगै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार