दाङ । प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि सरस्वती जिएमको कप्तानीमा लुम्बिनी प्रदेशले टिम घोषणा गरेको छ ।
पुस ५ गतेदेखि काठमाडौंमा हुन लागेको पहिलो पटक राउण्ड रोविनका आधारमा हुने प्रधानमन्त्री कपका लागि जिएमको कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको छ ।
लुम्बिनीको टिम :
सरस्वती जिएम(कप्तान), कृतिका मरासिनी ( उप- कप्तान ) लक्ष्मी चौधरी, मधु डिसि, सर्मिला रोका, कमला जिएम, सुस्मिता भुसाल, आश्मा पुलामी , कृति अधिकारी, रन्जु श्रेष्ठ, सुस्मिता बजगाइँ, चमेली चौधरी, मनिसा राना, सरस्वती पुन
वैकल्पिक :साक्षी भण्डारी , दिपा कुवर, जिग्यारा थापा,स्वस्तिका बजगाइँ
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.