बिद्यार्थी नेता अनिलले सहिद परिवार संगै मनाए जन्मदिन,विद्यार्थीलाई पाठ्यसामाग्री सहयोग

डेली न्युजराप्ती       १४ आश्विन २०७८ १५:४६ मा प्रकाशित     749 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा दाङ जिल्लाका पुर्व अध्यक्ष अनिलले पृथक ढंगले जन्मदिन मनाएका छन।
नेता अनिलले आज एकाबिहानै जिल्ला स्थित सहिद स्मृति आवासीय माध्यामिक बिधालय तुलसीपुर-१७ बनकट्टीमा सहिद परिवार र सहिदका सन्ततीको हातबाट रातो टिका ग्रहन गरि आफ्नो जन्मदिन मनाएका हुन। नेता अनिलले बर्गिय माया,प्रेम,भावना साट्न सहिद बिधालयमा आएको र जन्मदिन मनाउने नाममा बिभिन्न बिकृती बिसंगतिका विरुद्ध आफुले सन्देश पनि दिन खोजेको बताए।

यस्तै अनिलले जन्मदिनको अबसरमा शहिदका छोराछोरीलाई आवस्यक पाठ्यसामाग्री कापी, कलम लगाएत विभिन्न पुस्तकहरु हस्तान्तरण गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार