माओवादी केन्द्रका दाङ जिल्ला कमिटी सदस्य केसिद्वारा पार्टी परित्याग , नेपाल कम्युनिस्ट पार्टीमा समाहित

डेली न्युजराप्ती       १३ जेष्ठ २०८१ ०६:५७ मा प्रकाशित     222 No Comments

घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दाङका जिल्ला सदस्य हरि केसी विप्लव नेकपामा समाहित  छन् ।

उनी माओवादी केन्द्र परित्याग गरि शनिबार विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । 

नेपाल कम्युनिस्ट पार्टी घोराही नगरको प्रथमपूर्ण  बैठकको अवसर पारेर जिल्ला सदस्य केसी नेकपामा समाहित भएका हुन् ।  

पार्टीमा समाहित भएका केसीलाई पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सीलगायका नेताहरुले पार्टीमा स्वागत गरेको  थिए  । 

पार्टीले  उनलाई स-सम्मानसहित उचित जिम्मेवारी दिने पार्टी घोराही नगर कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार