माओवादी केन्द्र निकट प्रेस सेन्टरका जिल्ला अध्यक्ष एस.पी. गाैरव नेकपामा प्रवेश गरेका छन् ।
गाैरवकाे बहिर्गमनले मधेसमा माओवादीलाई ठूलो धक्का लागेको छ । त्यसैगरी एमालेका नेता लालुदेवी दनुवार (महेन्द्रनगर, धनुषा) लगायतका नेताहरू नेकपा प्रवेश गरेका छन् ।
लालुदेवी जनयुद्धकालमा शिला यादव, महादेव यादव, इन्द्रदेव यादव लगायत नेताहरूसँग काम गरेकी थिइन् । ध्रुवीकृत हुनेहरूलाई नेकपाका प्रदेश इन्चार्ज अनिल सीले दाेसल्ला ओढाएर स्वागत गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.