जनपत्रकार संगठन नेपालद्वारा पत्रकार महासंघलाई विभिन्न माग सहित ज्ञापनपत्र पेश

डेली न्युजराप्ती       ८ पुष २०७८ ०७:४९ मा प्रकाशित     774 No Comments


काठमाडौ। जनपत्रकार संगठन नेपालले बुधबार नेपाल पत्रकार महासंघमा पाँच बुँदे मागपत्र बुझाएको छ।
नेपाल पत्रकार महासंघकाे केन्द्रीय कार्यलय काठमाडौको गौशालामा पुगि अध्यक्ष विपुल पाेखरेललाई मागपत्र बुझाएको हाे। मागपत्र जनपत्रकार संगठन,नेपाल का केन्द्रीय संयाेजक शेर बहादुर बिक लगायतका केन्द्रीय नेतागणहरुकाे उपस्थितिमा बुझाएको हो। मागपत्र प्रति अाँफु संवेदनशील रहेको अध्यक्ष विपुल पाेखरेल बताए। मागपत्र बुझाउदै जनपत्रकार संगठनका केन्द्रीय संयोजक शेर बहादुर बिकले माग वेवास्ता गरिए चरण बद्द संघर्ष गर्ने समेत बताउनुभयो ।
ज्ञापनपत्रको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार