जाजरकोटमा नेकपा (एमाले) का नेता सत्यनारायणद्वारा दलित भएकै आधारमा कुटपिट

डेली न्युजराप्ती       २१ चैत्र २०७८ ०७:१६ मा प्रकाशित     523 No Comments


जाजरकोट। नेकपा(एमाले) जाजरकोटका जिल्ला समितिका नेता सत्यानारायण गिरिले दलित भएकै अाधारमा एक स्थानीयमाथी कुटपिट गरेका छन्।  २०७८/१२/२० साँझ करिव ६/७ बजे तिर जाजरकाेट जिल्ला छेडागाड नगरपालिका वडा नं. ८ मा बस्ने नेकपा (एमाले) जिल्ला कमिटी सदस्य सत्यानारायण गिरिले साेहि ठाउँ निवासि लाल बहादुर नेपालिलाई जातिय अपहेलित हुने शब्द प्रयोग गर्दै कुटपिट गरेका हुन् ।

उनलेे दलित भएको भन्दै मुखबाट रगत बग्नेगरी कुटपिट गर्नुका साथै शरीरमा लगाएको कपडा समेत च्यातेर फालिदिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार