पोखरामा चन्द नेतृत्वको नेकपाको समर्थनमा मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

डेली न्युजराप्ती       १२ बैशाख २०७९ ०७:२० मा प्रकाशित     518 No Comments


बैशाख १२। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा पोखराको मेयर र उपमेयरमा उम्मेदवारी परेको छ।

नेकपाका नेताद्वय किसानसिंह गुरुङले मेयर र सोममाया विकले उपमेयरमा आइतबार स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
नेकपाको १२ केन्द्रीय समितीले दल दर्ता गरेर चुनाबमा भाग नलिने तर देशभक्त,राष्ट्रवादी,एमसिसी बिरोधि जनपक्षीय उम्मेदवारलाई सहयोग समर्थन गर्ने निर्णय गरेको थियो। सोही अनुरुप नेकपाले देशव्यापी स्वतन्त्र जनपक्षीय उम्मेदवारलाई सहयोग,समर्थन गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार