अखिल (क्रान्तिकारी)द्धारा बलात्कृत किशोरीको न्यायको लागि माइतीघरमा प्रदर्शन

डेली न्युजराप्ती       ७ जेष्ठ २०७९ १७:५१ मा प्रकाशित     232 No Comments

काठमाडौं। अखिल (क्रान्तिकारी)द्धारा बलात्कृत किशोरीको न्यायको लागि आज माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।अखिल (क्रान्तिकारी) छात्रा विभागले किशोरीको न्यायको लागि विरोध प्रदर्शन गरेको संगठनका अध्यक्ष प्रकाश शाहीले बताएका छन् ।छात्र छात्राहरुले ‘हामी चुप बस्दैनौ’, ‘जस्टिस फर सुस्मिता’, ‘सुस्मितालाई न्याय दे’ लेखेका प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए । युवती आफैले आफु ८ वर्ष अघि फोटोग्राफर लगायतले आफुलाई बलात्कार गरेको भिडियोमार्फत जानकारी गराएकी थिइन् ।अखिल (क्रान्तिकारी)ले महिलाहरुमाथि भएको यौनजन्य हिंसा र बलात्कारविरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार