अखिल(क्रान्तिकारी)लुम्बिनी प्रदेशले १५ हजार बिद्यार्थीलाई साधारण सदस्यता वितरण गर्ने

डेली न्युजराप्ती       २४ असार २०७९ ११:१९ मा प्रकाशित     531 No Comments


असार २४,दाङ।अखिल(क्रान्तिकारी)लुम्बिनी प्रदेश कमिटीको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ।
बिहीवार दाङको घोराहीमा सम्पन्न बैठकले १५ हजार साधारण सदस्यता र ४ हजार संगठित सदस्यता वितरण गर्ने निर्णय गरेको संगठनले जनाएको छ।

यस्तै बैठकले शैक्षिक र राजतितिक मुद्दा सँग सम्बन्धित थुप्रै निर्णय गरेको समेत संगठनले जनाएको छ।

नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य तथा संगठन केन्द्रिय अध्यक्ष प्रकाश शाही,केन्द्रीय महासचिव ललित बिक लगाएतको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार