नेकपाको आधिकारिक अनलाइन ‘जनपत्रिका’ महासचिव विप्लबद्वारा उद्घाटन हुँदै

डेली न्युजराप्ती       २ श्रावण २०७९ ११:१६ मा प्रकाशित     704 No Comments


काठमान्डौ: नेपाल कम्युनिष्ट पार्टीको अधिकारिक अनलाईन मुखपत्र ‘जनपत्रिका डटकम’ (janapatrika.com) महासचिव नेत्रबिक्रम चन्द ‘विप्लब’द्वारा उद्घाटन हुने भएको छ । आज साउन २ गते सोमबार १ बजे राष्ट्रिय नाँचघर, जमलमा उद्घाटन हुने भएको हो ।

जनप्रचार तथा प्रकाशन प्रा.लि.द्वारा आयोजना गरिएको जनपत्रिका अनलाईन उद्घाटन कार्यक्रममा जनसमुदाय समेत सहभागिता रहने छ, भने आम संचारकर्मीहरुलाई पनि निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार