भदौ ४,घोराही। नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी)का लुम्बिनी प्रदेश कमिटी सदस्य तथा दाङ जिल्लाका निवर्तमान जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडेलाइ मातृशोक परेको छ।
नेता बन्जाडेकी ममतामयी आमा निमादेवी बन्जाडेको आज दिउँसो उपचारको क्रममा घोराहीमा दुखद निधन भएको हो। मृतक निमादेवी बन्जाडेको ८९ वर्षको उमेरमा आज शनिवार दिउसो २:४० बजे दुखद निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.