दाङमा नेकपा प्रवेशको लहर रोकिएन , शिवसेना नेपालका युवा अध्यक्ष दामोदर नेकपामा प्रवेश

डेली न्युजराप्ती       २४ पुष २०७९ २२:१० मा प्रकाशित     584 No Comments

पौष २४ , दाङ ।
दाङमा नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्नेहरुको लहर रोकिएको छैन ।
यहीँ वर्षमात्रै सयौंको संख्यामा विभिन्न पार्टीमा आवद्ध देशभक्त , प्रगतिशील , बामपंथी , बुद्दिजिवी एवम सच्चा लोकतान्त्रिक युवाहरुले नेकपा प्रवेश गरेका थिए ।

आज आइतबारपनि २०६० सालदेखी शिवसेना नेपाल दाङ जिल्ला युवा अध्यक्ष पदमा रहि जिम्मेवारी सम्हालेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी दामोदर सुवेदीले नेकपा प्रवेश गरेका हुन ।
सुवेदीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै आजका मितिदेखी उक्त संस्थाको कुनैपनी जिम्मेवारीमा नरहने जानकारी गराउदै जनताको पक्षमा काम गर्दै आएको पार्टी जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएको जानकारी गराएका छन् ।

यस्तो छ सुवेदीद्वारा जारी प्रेस बिज्ञप्ती:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार