नेकपाका महासचिव विप्लवद्वारा जहाज दुर्घटनामा परि ज्यान गुमाउनुहुने सबैप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       १ माघ २०७९ १८:१४ मा प्रकाशित     137 No Comments

दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले काठमाडौबाट पोखरका लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाउनु हुने सबैप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । महासचिव विप्लवले आइतबार एक वक्तव्य जारी गर्दै दुर्घटनामा घाइतेहरुको अबिलम्ब उद्दार गर्न र दुर्घटनाबारे छानविन गर्न आग्रह गरेका छन् । उहाँले वक्तव्यमा मृतकको परिवारलाई क्षतिपूर्ति दिन समेत आग्रह गरेका छन् ।पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको एयरलाइन्स आइतबार बिहान १०ः५१ बजे दुर्घटना हुन पुगेको हो भने क्षतिको पुर्ण विवरण आउने क्रम जारी छ ।महासचिव विप्लवले नेपालको हवाइ क्षेत्रको गुणस्तर र सुरक्षामा व्यापक सुधार गर्न आवश्यक रहेकोले सरकारले पहल गर्न समेत जोड दिएका छन् ।

महासचिव विप्लवद्वारा जारी प्रेस बिज्ञप्तिको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार