अखिल (क्रान्तिकारी) प्युठानको अध्यक्षमा प्रसुधा सी निर्वाचित

डेली न्युजराप्ती       ११ माघ २०७९ २१:०२ मा प्रकाशित     209 No Comments

प्युठान / अखिल (क्रान्तिकारी) प्युठानले २२ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा प्रसुधा सी निर्वाचित गरेको छ ।

बुधबार सम्मपन्न २२ औं जिल्ला सम्मेलनले प्रसुधा सि को अध्यक्ष तामा ३९ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा परिवर्तन सी सचीवमा सुवास सी, सहसचिवमा सम्झना सी र कोषाध्याक्षमा रन्जना सी लाई निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार