तुलसीपुरको कुस्ती प्रतियोगितामा नेपाल र भारतका ३५ खेलाडीहरुको सहभागिता

डेली न्युजराप्ती       ११ फाल्गुन २०७९ २०:४७ मा प्रकाशित     131 No Comments

तुलसीपुर, ११ फागुन । दाङको तुलसीपुरमा बिहीबारदेखि कुस्ती प्रतियोगिता सुरु भएको छ । युथ्स अफ क्लब तुलसीपुरको आयोजनामा भएको कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरेर ३५ जना खेलाडीको सहभागिता रहेको छ ।

१७ गतेसम्म संचालन हुने प्रतियोगितामा ५ नेपाली र ५ जना महिला रहेको क्लबका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो । कुस्ती प्रतियोगिता तुलसीपुरको अरनिको मैदानमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार