छात्रामाथी बलात्कार गर्ने शिक्षकलाइ कारवाहीको मागसहित शिवशक्ती मावीमा तालाबन्दी!

डेली न्युजराप्ती       २८ चैत्र २०७९ ०८:०४ मा प्रकाशित     82 No Comments

चिराघाट । बलात्कार आरोपीलाई कारबाहीको माग गर्दै दाङको एक विद्यालयमा विद्यार्थीहरुले ताल बन्दि गरेका छन् । छात्रालाई बलात्कार गर्ने शिक्षक खुमानन्द पौडेललाई कारबाही गर्नुपर्ने माग गर्दै शान्तिनगर गाउँपालिका –७ धनौरामा रहेको शिवशक्ति माध्यामिक विद्यालयमा ताला बन्दी गरिएको हो ।

घटना भएको एक हप्तासम्म पनि आरोपी पक्राउ नपरेको भन्दै विद्यार्थीहरूले दबाब स्वरुप विद्यालयमा ताल बन्दि गरेका हुन् । शिक्षक पौडेलले होस्टेल बसेकी एक छात्रालाई बोलाएर गत चैत्र २० राति बलात्कार गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार