तुलसीपुर । दाङको तुलसीपुरमा एक पुरुषले खानेपानी ट्याङ्कीमा हाम फालेर आत्मदाह गरेका छन । तुलसीपुर उपमहानगरपालिका १६ का ३० वर्षीय हुकुमराज चौधरीले आज दिउसो साढ १२ बजेको समयमा मजगाँउ खानेपानीको ट्याङ्कीबाट हाम फालेर आत्मदाह गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
चौधरीको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टम पछी परिवारले जिम्मा लिएको प्रहरीले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.