अभिनेता पल शाह तुलसीपुर आउदै !

डेली न्युजराप्ती       ६ बैशाख २०८० १७:१६ मा प्रकाशित     138 No Comments

दाङ । अभिनेता पल शाह दाङको तुलसिपुर आउने भएका छन । तुलसीपुरमा जारी  बृहत् सांस्कृतिक कार्यक्रम-२०८० मा सहभागी हुनका लागी बैशाख ८ गते शुक्रबार  अभिनेता पल शाह आफ्नो गृह जिल्ला आउन लागेका हुन ।

मितेरी युवा क्लब तुलसीपुरको  आयोजनामा यही बैशाख १  देखि १० गतेसम्म तुलसीपुर -५ अरनिको मैदान  बृहत सास्कृतिक कार्यक्रम रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार